२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

ओखलढुंगामा कोरोनाबाट एक जनाको मृत्यु

  • २०७८ जेष्ठ १०, सोमबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- ओखलढुंगामा कोरोनाबाट आज एकजना महिलाको मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका ११ ठेगाना भएकी ५८ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीले पुष्टि गरे ।

    गएको ७ गते उनीमा कोरोना पुष्टि भएको थियो । उनी ओखलढुंगा सामुदायिक अस्पतालमा उपचाररत थिइन । साेमबार विहान उनकाे मृत्यु भएकाे हाे ।

    प्रतिक्रिया दिनुहोस