२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024
ब्रेकिङ........

ओखलढुंगा: मंगलबार १५ थपिदा संक्रमितकाे संख्या १०४, कुन ठाउँका कति जना ?

  • २०७८ जेष्ठ ४, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- मंगलबार फेरि १५ संक्रमित थपिएका छन् । खिजीदेम्वा र सामुदायिक अस्पताल मिसनमा भएकाे एन्टिजेन परिक्षणमा १५ जना फेला परेका हुन् । दिउँसाे भेटिएका १ समेत गरि जम्मा १५ जना छन् । यी मध्ये खाेटाङ र साेलुका १/१ जना रहेकाे स्वास्थ्य प्रमुख सुमत तिवारीले बताए ।

    २४ जनामा गरिएकाे एन्टिजेनमा १५ संक्रमित फेला परेका हुन् । १४ जनाकाे सामुदायिक अस्पतालमा उपचार भइरहेकाे छ । यसरी फेला परेका संक्रमितहरुमा सबैभन्दा धेरै सिद्धिचरण नगरपालिकाका रहेका छन् । वडा नं ८ का ४ जना ११ र १२ वडामा ३/३ जना,  माेलुङ १ काे १ जना चिशंखुगढी ५ काे १ जना रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस