ओखलढुंगा- नेकपाकाे भातृसंस्था राष्ट्रिय युवा संघ नेपाल जिल्ला समिति ओखलढुंगाले प्रधानमन्त्रीले गरेकाे प्रतिनिधि सभाकाे विघटन गणतन्त्र र समृद्धिकाे यात्रा समाप्त पार्ने षड्यन्त्र भएकाे टिप्पणी गरेकाे छ।
आज विज्ञप्ति जारी गर्दै प्रतिगामी कदमका विरुद्ध संघर्ष गर्न र नेकपाकाे एकताकाे पक्षमा एकजुट हुन युवाहरुलाइ अपिल गरेकाे छ । विज्ञप्तिमा जिल्ला संयाेजक राजन खत्री सह संयाेजक छवि धमला र सह ईञ्चार्ज सन्ताेष मगरले हस्ताक्षर गरेका छन् ।
इञ्चार्ज बुद्ध श्रेष्ठ भने ओलिकाे कदमकाे समर्थनमा फरक गुटमा लागेका छन् ।
हेर्नुहाेस विज्ञप्ति
प्रतिक्रिया दिनुहोस