ओखलढुंगा- साेमबार विहान मात्रै ४ जना संक्रमितकाे मृत्यु भएकाे छ । माेरङमा १ चितवनमा १ र कपिलवस्तुमा २ जनाकाे ज्यान गएकाे छ । उनीहरुकाे उपचारका क्रममा ज्यान गएकाे अस्पतालले जनाएकाे छ ।
देशभर संक्रमणकाे दर बढ्दै जाँदा मृत्युदर समेत बढ्न थालेकाले नागरिकले असुरिक्षत महसुस गरेका छन् ।
प्रतिक्रिया दिनुहोस