२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

फेरि साेमबार साँझ अस्पतालमा अर्का कोरोना संक्रमितको मृत्यु

  • २०७७ श्रावण २६, सोमबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं- ललितपुरको किस्ट अस्पतालमा उपचाररत ५० वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ ।

    काभ्रे पाँचखालका एक पुरुष निमोनियाको उपचार गराउन आइतबार दिउँसो १ बजे अस्पताल पुगेका थिए ।

    अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश पाठकका अनुसार निमोनियाको उपचार गराउन आउँदा शंका लागेर उनको कोरोना परीक्षणका लागि नमुना संकलन गरिएको थियो

    प्रतिक्रिया दिनुहोस