२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

सहजकर्ता छनाैट गर्दै चिशंखुगढी

  • २०८१ कार्तिक ९, शुक्रबार मा प्रकाशित ३ हफ्ता अघि
  • ओखलढुङ्गा- चिश‌ंखुगढी गाउँपालिकाले सहजकर्ता नियुक्ति प्रकृया अघि बढाएकाे छ । अपाङ्गता सहायता सहजकर्ता र किसान सुचिकरण सहजकर्ता छनाैट अघि बढाइएकाे हाे ।

    पालिकाले सुचना जारी गरेर सहजकर्ता आवेदकहरुमध्ये प्रतिस्पर्धामा सहभागी हुन छाेटाे सूचि प्रकाशन गरेकाे हाे । छाेटाे सूचिका प्रतिस्पर्धीहरुबाट सहजकर्ता परीक्षाद्वारा छनाैट हुने पालिकाले जनाएकाे छ ।

    काे काे छन् त प्रस्तिस्पर्धी सूचना हेर्नुहाेस्:

    प्रतिक्रिया दिनुहोस