२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

चिशंखुगढी ६ भदाैरेमा कट्टी हानेर हत्या प्रयास ! (भिडियाे सहित)

https://www.facebook.com/PeoplesMedia1/reels/

  • २०८१ श्रावण ५, शनिबार मा प्रकाशित १ महिना अघि
  • ओखलढुंगा: चिशंखुगढीकाे भदाैरेमा लेनदेन विवाद हुँदा कट्टी प्रहार भएकाे छ । कट्टीले लागेर एक जना गम्भीर घाइते भएका छन् । स्थानीय  विमल केशी र भुलबहादुर विकबीच लेनदेनकाे विषयमा विवाद हुँदा केशीले विकलाई कट्टी हानेकाे स्थानीय कृष्ण भुजेलले बताए ।

    अहिले घाइतेकाे ओखलढु‌गा सामुदायिक अस्पतालमा उपचार भइरहेकाे छ  भने पीडक प्रहरी नियन्त्रणमा छन् । निशंखे प्रहरीले नियन्त्रमा लिए पनि केशीलाई घटना मिलाएर छुटाउन पहल भएकाे भन्दै स्थानीयले कारवाही गर्न माग गरेका छन् । थप विवरण आउन बाँकी छ ।

    हेर्नुहाेस् भिडियाे

    https://www.facebook.com/PeoplesMedia1/reels/

     

    प्रतिक्रिया दिनुहोस