ओखलढुंगा- डिभिजन वन कार्यालय ओखलढुंगाले एक सुचना जारी गर्दै सराेकारवालाहरुसँग सुझाव मागेकाे छ । पञ्च वर्षीय वन व्यवस्थापन कार्ययोजना (आ.व. २०७७/७८ देखि २०८१/८२ सम्म ) कार्यान्वयनका लागि प्रारम्भिक वातावरणीय परिक्षण सम्बन्धि प्रतिवेदन तयारी गर्ने प्रयाेजनका लागि सुझाव मागेकाे हाे ।
साे परियाेजनाले पार्ने प्रभाव सम्बन्धी सुझावहरु मागेकाे साे सुचना तल हेर्नुहाेस् ।
प्रतिक्रिया दिनुहोस