ओखलढुंगा- रुम्जाटारमा वित्तिय साक्षरता सम्बन्धी छलफल कार्यक्रम आयाेजना गरिएकाे छ । प्रदेश १ सरकारकाे आर्थिक मामिला तथा याेजना मन्त्रालयकाे आयाेजनामा एक दिने साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गरिएकाे हाे ।
कार्यक्रममा वैंक तथा वित्तिय संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, व्यवसायीहरु, उद्याेग बाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्के तथा पदाधिकारीरु र पत्रकारहरु सहभागी भएकाे प्रदेश लेखा कार्यालयका लेखापाल बालकृष्ण श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस