ओखलढुंगा- सम्बन्धनको क्रममा रहेको चिशंखुगढी क्याम्पस संचालनार्थ सहयाेग रकम जुट्सन थालेकाे छ । पालिका स्तरमा उच्च शिक्षा दिने उदेश्यले सरस्वती मावि खानीभञ्ज्याङमा स्नातक तहकाे कक्षा सञ्चालन गर्ने गरी पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर स्वीकृतिका क्रममा रहेकाे साे कलेजलाई स्थानीय र समाजसेवीहरुले सहयाेग जुटाउन थालेका छन् ।
सहयाेग रकम जुटाएर क्याम्पस सञ्चालन गर्ने तयारी गरिएकाे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवनकुमार थापाले बताए । उनले सहयोगी महानुभावहरुलाइ चिंशंखुगढी गाउँपालिकामा रहेकाे कुमारी वैंकको च.हि.नं.०९२०१४१६८०८००००१ मा सहयाेग गरि दिन आग्रह गरे ।
सहयाेग गर्ने व्यक्तिहरुकाे विवरण
१.अशोककुमार थापा – १,०१०००।-
२.डिक वहादुर कार्की (उपसचिव) ५०,००० ।-
३.प्रभुराम श्रेष्ठ – ५०,००० ।-
४.सीताराम गुरुङ – २५,५२५ ।-
५.भरत घिमिरे – २०,००० ।-
६.सन्तोष कोइराला – २०,००० ।-
७.शम्भुहरि निरौला – १०,००० ।-
८.खिलानाथ भट्टराई – ५,००० ।
९.महेश भण्डारी – १०,००० ।-
१०.सुवास घिमिरे – १०,००० ।-
११.संगिता तामाङ – ५५,५५५ ।-
१२.चन्द्र प्रकाश (सिपि) घिमिरे -२२,२२२।-
प्रतिक्रिया दिनुहोस