ओखलढुंगा- माेलुङमा एमालेले खता खाेलेकाे छ । वडा नं ७ मा निवर्तमान वडा अध्यक्ष हेमबहादुर सुनुवार विजयी भएका छन् । उनीसँग वडा नं ७ का वडा कर्मचारी केशर कार्की प्रतिस्पर्धामा थिए । हेम सुनुवारले ४४५ मत ल्याए भने कार्कीले २६९ पाए ।
२०७४ मा पनि उनी लाेकप्रिय मतसहति वडा अध्यक्षमा निर्वाचित भएका छन् । जनताकाे सेवामा दिनरात खटिने उनी पालिकामै लाेकप्रिय जनप्रतिधिका रुपमा चिनिएका छन् ।
प्रतिक्रिया दिनुहोस