काठमाण्डाै- ओखलढुंगा सदरमुकामबाट विभिन्न ब्राण्डका माेवाइल तथा इलेक्ट्रिक सामानहरुकाे डिलरका रुपमा सेवा दिदै आएकाे विनाेद इलेक्ट्रिकले काठमाण्डाैंमा माेवाइल हब सञ्चालनमा ल्याएकाे छ ।
ओखलढुंगाबाट खाेटाङ र साेलुखुम्बुमा विभिन्न ब्राण्डका माेवाइल तथा अन्य सबैखाले इलेक्ट्रिक समाग्रीकाे डिलरका रुपमा ओखलढुंगाकाे श्रीचाैरका युवा व्यवसायी विनाेद खत्रीले सञ्चालन गरेकाे विनाेद इलेक्ट्रिककाे शाखा काठमाण्डाैंकाे चावहिलमा सञ्चालनमा शुरु भएकाे हाे ।
विटु माेवाइल हव’ सञ्चालनमा ल्याएका खत्रीले अब हवबाट चलेका सबै ब्राण्डका माेवाइल, ल्यापटप, प्रिन्टर, कम्युटर लगायतका सामग्री सुपथ मुल्यमा पाउन सकिने बताए । भिभाे, रेडमी, सामसुङ्, टेक्नाे, नाेकिया, रियलमी बाण्डका माेवाइलकाे डिलर तथा एचपी लेनेभाे लगायतका ल्यापटप तथा कम्युटर र एपलकाे आइफाेन लगायत उपलब्ध हुने छन् ।
ओखलढुंगाबाट विनाेद इलेक्ट्रिकलले दिएका सबै सेवा यथावत् राख्दै थप परिष्कृत गर्ने युवा व्यवसायी खत्रीकाे तयारी छ ।
प्रतिक्रिया दिनुहोस