ओखलढुंगा- चिशंखुगढी गाउँपालिकाले उद्यम विकास सहजकर्ता मागेकाे छ । गरिबी निवारणका लगि लघु उद्यम कार्यक्रम सञ्चालनका लागि नायव सुब्बा र खरदार स्तरका उद्यम विकास सहजकर्ता माग गरेकाे हाे ।
याेग्यता पुगेका ब्यक्तिले भदाै २० गतेसम्म निवेदन दिन पाउने छन् । सिटिइभीटीबाट उद्यम विकास सहजकर्ताकाे डिप्लाेमा तह उतीर्ण हुनेले आवेदन दिन सकिने पालिकाले जनाएकाे छ ।
विस्तृत तल हेर्नुहाेस्
प्रतिक्रिया दिनुहोस