२०७८ अषाढ ५, शनिबार | Sat, 19, Jun, 2021

लिखुमा एकै दिन थपिए १४० संक्रमित

  • २०७८ जेष्ठ २१, शुक्रबार मा प्रकाशित २ हफ्ता अघि
  • ओखलढुंगा-  लिखु गाउँपालिकामा शुक्रबार एकै दिन १४० जना काेराेना संक्रमित थपिएका छन् । जेठ १८ र १९ गते गरिएकाे परिक्षणकाे रिपाेर्टमा अहिलेसम्मकै धेरै काेराेना संक्रमित थपिएका हुन् ।

     

    प्रतिक्रिया दिनुहोस