२०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025

अनेरास्ववियु र युवा संघको कोभिड सुचना तथा सहायता अभियान

  • २०७८ जेष्ठ २१, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- अनेरास्ववियु र युवा संघ नेपालको कोभिड सुचना तथा सहायता अभियान शुरु भएको छ। कोरोना प्रकोपको दोश्रो लहरमा जिल्लाको समुदाय स्तरमा संक्रमण फैलिए संगै नेकपा एमालेका दुई जना संगठनले आपतकालीन सेवाका लागि अभियान शुरु गरेका हुन्।

    जिल्लाका संक्रमितहरुलाई स्वास्थ्य संस्था लैजान र अन्य कुनै पनि किसिमका आपतकालीन सेवाको आवस्यक परेमा दुई संठगनका जिल्लाबाट केन्द्रिय समितिमा प्रतिनिधित्व पदािधकारीहरुलाई सम्पर्क गर्न अपिल गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस