२०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024

आइतबार ५८ संक्रमित थपिदा कति पुगे जिल्लाभर ?

  • २०७८ जेष्ठ १६, आईतबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा-  आइतबार आज ५८ जना कोरोना संक्रमित थपिएका छन् । पीसीआर र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन् ।

    थपिएका संक्रमितमध्ये  मानेभञ्ज्याङ गाउँपालिकाका ४८ जना, सुनकोसी गाउँपालिकाका ७ जना र सिद्धिचरण नगरपालिकाका ३ जना रहेकाे स्वास्थ्य कार्यालयका प्रमुख समुन तिवारीले जानकारी दिए । याे संगै संक्रमितकाे संख्या ६६७ पुगेकाे छ । २६ जना बाहेक सबै हाेम आइसाेलेशनमा छन् ।

    प्रतिक्रिया दिनुहोस