२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

संक्रमित थपिएका थपियै, शुक्रबार माेलुङमा ४२ थपिदा कति पुगे ?

  • २०७८ जेष्ठ १४, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- माेलुङ गाउँपालिकामा काेराेना संक्रमित थपिएका छन् । बुधबार गरिएकाे पिसिआर परिक्षणमबाट आएकाे रिपाेर्ट अनुसार ४२ जना थपिएका हुन् । याे सँगै माेलुङमा संक्रमितकाे संख्या १०६ पुगेकाे छ भने एक जनाकाे मृत्यु भएकाे ५ । बुधबार २०८ जनाकाे परिक्षण गरिएकाे थियाे ।

    सबैभन्दा धेरै वडा नं २ रामपुरमा २० जना थपिएका छन् भने अन्य वडाहरुमा १ नम्वर मा ५ जना ,  ३ मा ४ जना , मोलुङ  ४ मा ७ जना , मोलुङ ६ मा ५ जनामा कोरोना पोजिटिभ देखिएको  गाउँपालिकाका सुचना अधिकारी गाेपाल नेपालले बताए ।

    प्रतिक्रिया दिनुहोस