२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

‌ओखलढुंगा: माेलुङमा संक्रमण देखिएकी महिलाकाे मृत्यु, मृत्यु हुनेकाे संख्या २

  • २०७८ जेष्ठ ११, मंगलबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- एक ८८ वर्षीया काेराेना संक्रमण देखिएकी महिलाकाे साेमबार मध्यरातमा मृत्यु भएकाे छ । सामुदायिक अस्पताल मिसनमा उपचारत माेलुङ १ की ति महिलाकाे मृत्यु  संक्रमण पुष्टि भएकै दिन मृत्यु भएकाे हाे ।

    यद्यपी यसकाे आधिकारिक पुष्टि भने हुन बाँकी छन् । घरमै उपचारचरत उनकाे स्वास्थ्यमा जटिल समस्या देखिएपछि अस्पताल ल्याइएकाे र अन्य शारिरीक समस्या पपिन रहेकाे स्थानीयले बताए । स्वास्थ्य प्रमुख सुमन तिवारीले मृतकमा पाेजेटिभ देखिएकाे तर मृत्युकाे कारण पुष्ट हुन बाँकी रहेकाे बताए  ।

    प्रतिक्रिया दिनुहोस