ओखलढुंगा- जिल्लामा चार जना काेराेना संक्रमण मुक्त भएका छन् । सामुदायिक अस्पताल मिसनमा उपचाररत ४ जना काेराेना मुक्त भएकाे बताइएकाे छ ।
त्यस्तै खिजिदेम्वामा एक जनामा संक्रमण देखिएकाे स्वास्थ्य प्रमुख सुमन तिवारीले बताए ।
प्रतिक्रिया दिनुहोस