ओखलढुंगा- संविधान सभा सदस्य तथा कांग्रेस नेता रामहरि खतिवडाले जिल्लामै पिसिआर ल्याव राख्न माग गरेका छन् । उनले स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई भेटेर दाेस्राे चरणकाे खाेप उपलब्ध गराउन, साेलु र खाेटाङका लागि समेत पि सिआर ल्याव ओखलढुंगामा राख्न माग गरेकाे बताए ।
उनले सचिव अर्याललाई जिल्लामा सुविधासम्पन्न काेभिड अस्पताल स्थापना गर्न ध्यानाकर्ण गराएका हुन् । स्वास्थ्य कार्यालयलाई मास्क तथा सेनिटाइजर पठाउन पनि उनले सुझाएका छन् । संकटकाे बेला सबैलाई सुरिक्षत रहन आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस