२०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024

अग्नी पीडितलाई कृष्ण कार्कीकाे साेलार उपहार

  • २०७८ बैशाख १९, आईतबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- मानेभञ्याङ गाउँपालिका वडा नं ३ रिनुवालका आगलागी पीडित भूमिराज राईलाई समाजसेवी वडा नं २ वाक्साका कृष्ण कार्कीले साेलार सहयाेग गरेका छन् ।

    आगलागीबाट घरसहित सम्पूर्ण धनमाल जलेर नष्ट भएका राईकाे परिवारलाई साेलार सहयाेग गरिएकाे हाे । कार्कीले उपलब्ध गराएकाे साेलार सेट घरैमा हस्तान्तरण गरिएकाे जिनेत मुख्खाचाेले जानकारी दिए । कार्कीले विपदमा परेका व्यक्तिलाई सहयाेग गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस