२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

हाेटल व्यवसायी संघमा नयाँ नेतृत्व

  • २०७८ बैशाख १५, बुधबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा-  हाेटल व्यवसायी संघकाे नयाँ जिल्ला नेतृत्व चयन भएकाे छ । दाेस्राे जिल्ला अधिवेशनले थगेन्द्रराज राईकाे अध्यक्षतामा नयाँ समिति चयन भएकाे हाे ।

    उपाध्यक्ष प्रमाेद केसी, सचिव सञ्जीव कार्की, काेषाध्यक्ष सविना राईसहित ११ सदस्यीय समिति चयन भएकाे छ । समितिले हाेटल व्यवसायीका समस्या समाधानमा सहजीकरण गर्ने बताइएकाे छ ।

    प्रतिक्रिया दिनुहोस