२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

गरिब पहिचान गर्दै माेलुङ गाउँपालिका

  • २०७७ चैत्र ९, सोमबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- माेलुङ गाउँपालिकाले गरीव पहिचानकाे काम थालेकाे छ । गाउँपालिका भित्रका गरिव परिवार पहिचान तथा परिचय पत्र वितरण गर्न गरिव परिवार पहिचान र तथ्यांक संकलनका काम गर्न कर्मचारी समेत परिचालन गरेकाे छ ।

    गाउँपालिकाभित्रका ८ वडामा चार जना संकलक खटाइएकाे छ । चैत ५ गतेबाटै काम शुरु भएकाे बताइएकाे छ ।

    प्रतिक्रिया दिनुहोस