२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

खिजिदेम्वामा नेकपा (माधव-प्रचण्ड) काे वृहत प्रशिक्षण

  • २०७७ माघ १३, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा– खिजिदेम्वामा नेकपा (माधव-प्रचण्ड) काे वृहत प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । प्रशिक्षणमा नेकपाका नेताहरु केन्द्रिय सदस्य यज्ञराज सुनुवार, जिल्ला अध्यक्ष माेहनकुमार खड्का, नेताहरु बाबुराम गाैतम, मणिराज राई, रामबहादुर खत्री, हंशराज वाग्लेलगायतले सम्बाेधन गरेका थिए ।

    कार्यक्रममा युवा, विद्यार्थी, पार्टीका अधिकांश नेता कार्यकर्ता संसद विघटनकाे पक्षमा उभिएकाे अनेरास्ववियुका केन्द्रीय सदस्य दिपक फुयलले बताए । उनले सत्ता र सरकारी सम्पतिकाे दुरुपयाेग गरेर ओलि पक्षले नागरिककाे जनमत माथि अपमान गरेकाे आराेप लगाए ।

    प्रतिक्रिया दिनुहोस