२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
ब्रेकिङ्

नेकपा ओलि समुहकाे अध्यक्षमा केदारबाबु, सचिव तीर्थ सुवेदी !

Thumbnail
  • २०७७ पौष २०, सोमबार मा प्रकाशित ३ साल अघि
  • नेकपा ओलि समुहले माेहन खड्कालाई हटाएर केदारबाबु बस्नेतलाई चयन गरेकाे छ । प्रदेश सदस्य रहने गरि सचिवमा तिर्थ सुवेदी चयन भएका छन् ।

    नेकपा ओलि समुह निकट स्राेतका अनुसार जिल्ला कमिटी २५१ बनाउने सहमति भएकाे छ । तर याे निर्णय आधिकारिक सार्वजनिक भएकाे छैन ।

    प्रतिक्रिया दिनुहोस