२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
नेकपा (प्रचण्ड-माधव) काे आन्दाेलन

केपि ओलीले पढ्लान् त माधव-प्रचण्डले दिएकाे संविधानकाे किताब ?

  • २०७७ पौष १८, शनिबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- नेकपा (प्रचण्ड-माधव) ले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । शनिबार पत्रकार सम्मेलन गरी प्रतिगमन विरोधी केन्द्रीय संघर्ष समितिले पुस २० देखि माघ २३ गतेसम्मको आन्दोलन घोषणा गरेको हो ।

    २४ पुसमा असवैधानिक कदम सच्याई देशबासीसँग क्षमायाचना गर्न माग गर्दै सबै जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने घोषित कार्यक्रम छ । प्राधनमन्त्रीलाई ज्ञापनपत्रसँगै संविधानको पुस्तक पनि दिइनेछ ।

    प्रतिक्रिया दिनुहोस