२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

राष्ट्रिय युवा स‌ंघ नेपालकाे अपिल:- ‘अग्रगमन र एकताकाे पक्षमा लागाै‌ं’

  • २०७७ पौष १५, बुधबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- नेकपाकाे भातृसंस्था राष्ट्रिय युवा स‌ंघ नेपाल जिल्ला समिति ओखलढुंगाले प्रधानमन्त्रीले गरेकाे प्रतिनिधि सभाकाे विघटन गणतन्त्र र समृद्धिकाे यात्रा समाप्त पार्ने षड्यन्त्र भएकाे टिप्पणी गरेकाे छ।

    आज विज्ञप्ति जारी गर्दै प्रतिगामी कदमका विरुद्ध संघर्ष गर्न र नेकपाकाे एकताकाे पक्षमा एकजुट हुन युवाहरुलाइ अपिल गरेकाे छ । विज्ञप्तिमा जिल्ला संयाेजक राजन खत्री सह संयाेजक छवि धमला र सह ईञ्चार्ज सन्ताेष मगरले हस्ताक्षर गरेका छन् ।

    इञ्चार्ज बुद्ध श्रेष्ठ भने ओलिकाे कदमकाे समर्थनमा फरक गुटमा लागेका छन् ।

    हेर्नुहाेस विज्ञप्ति 

     

    प्रतिक्रिया दिनुहोस