२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
प्रचण्ड-नेपाल समुहकाे निर्णय

नेकपाबाट ओलि बर्खास्त, माधव नेपाल अध्यक्ष !

  • २०७७ पौष ७, मंगलबार मा प्रकाशित ३ साल अघि
  • काठामाडौं- बबरमहलमा जारी नेकपाको प्रचण्ड पक्षधर केन्द्रीय कमिटीको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको छ ।

    पहिलो अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गरी रिक्त रहेको पदमा नेपाललाई चयन गरेको हो ।

    उक्त समूहको अर्को केन्द्रीय कमिटी बैठक बिहीबार बस्नेछ । संसद विघटनबारे त्यहीं बैठकमा छलफल हुने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस