२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

ओली पक्षीय नेताहरुकाे बालुवाटारमा बैठक, अब के हाेला ?

Thumbnail
  • २०७७ पौष ६, सोमबार मा प्रकाशित ३ साल अघि
  • प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपाका सांसदहरुको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पूर्वमाओवादीबाट मन्त्री बनेकाहरु पनि छन् ।

    लेखराज भट्टसमेत सहभागी छन् । गृहमन्त्री रामबहादुर थापा (बादल) भने बालुवाटारको बैठकमा सहभागी छैनन् ।

    संसद विघटन गरी आगामी बैशाखमा मध्यावधि निर्वाचन गर्ने निर्णयबारे ओलीले सांसदहरुलाई ब्रिफिङ गर्ने बताइएको छ ।

    आजै प्रचण्ड–माधव नेपाल पक्षले पनि सांसदहरुको अलग्गै बैठक बोलाएका छन् ।

    प्रतिक्रिया दिनुहोस