२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

कोरोना संक्रमणबाट आज १३ जनाको मृत्यु, मर्नेकाे संख्या १२ सय नाघ्यो

तस्वीर: सामाजिक सञ्जाल ।
  • २०७७ कार्तिक २८, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • काठमाण्डाैं-  पछिल्लो २४ घन्टामा देशभर थप १३  जना कोरोना संक्रमितको निधन भएको छ । योसमेत शुक्रबारसम्म १२ सय दुईजनाको संक्रमणबाट निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    देशभर आज थप २१ सय ११ जना कोरोना संक्रमित भएका छन् । त्यसैगरी संक्रमणमुक्त भएर ३५ सय ३७ जना डिस्चार्ज भएका छन् । सक्रिय संक्रमितको संख्या ३७ हजार २२ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस