२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

कांग्रेस नेता मीन विश्वकर्मामा भेन्टिलेटरमा

Thumbnail
  • २०७७ कार्तिक १६, आईतबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमित नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मीन विश्वकर्मालाई भेन्टिलेटरमा सारिएको छ ।

    पछिल्लो हप्तादेखि आईसीयूमा उपचारत विश्वकर्मालाई शनिबार भेन्टिलेटरमा लगिएको ग्राण्डी अस्पताल स्रोतले जानकारी दिएको छ । उपचारमा संलग्न एक चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएको छ ।

    प्रतिक्रिया दिनुहोस