२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

२४४० जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका १५३१ जना

  • २०७७ आश्विन १९, सोमबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- पछिल्लो २४ घण्टामा थप २४४० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

    नयाँ संक्रमित मध्ये १५३१ उपत्यकाका छन् ।

    प्रतिक्रिया दिनुहोस