२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

काँग्रेस सभापति प्रदिप सुनुवार, समन्वय प्रमुख जयबहादुर श्रेष्ठसहित २६ काेराेना मुक्त

तस्वीर: सामाजिक सञ्जाल ।
  • २०७७ आश्विन ८, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुगा: नेपाली काँग्रेसका सभापित प्रदिप सुनुवार समन्वय प्रमुख जयबहादुर श्रेष्ठसहित काेराेना स‌ंक्रमणबाट मुक्त भएका छन् ।

    त्यस्तै कांग्रेस उपसभापति तेजेन्द्र खनाल पत्रकार नबराज कार्की लगायत २६ जनाले काेराेना संक्रमण जितेका छन् ।

    स्वास्थ्य प्रमुख सुमन तिवारीका अनुसार सामुदायिक वन महासंघका अध्यक्ष दिर्ग खत्रीसहित परिवारका ४ सदस्यलाई भने पाेजेटिभ नै देखिएकाे छ । ६ जान नयाँ संक्रमित थपिएका छन् ।

    यसरी जिल्लामा अब १० सक्रिय स‌ंक्रमित रहेका छन् । थप छ जना बाहिरबाट आएर क्वारेन्टाइनमा बसेका ब्यक्ति हुन् ।

     

    प्रतिक्रिया दिनुहोस