२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

पशुसेवा विज्ञ केन्द्रकाे किसानहरुलाई यस्ताे अवसर !

Thumbnail
  • २०७७ आश्विन ६, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पशु पालक किसानका फर्महरुबाट अनुदानका लागि आवेदन माग गरेकाे छ । आवेदन मागेकाे सुचना वेभसाइटमा राखिए पनि सबै‌काे पहुँच नपुग्ने भन्दै किसानले सहज जानकारी पाउनु पर्ने माग गरेका छन् ।

    सुचना अनुसार बाख्राकाे बृहतर पटेक प्याकेज २ र बाख्रा फर्मलाई खाेर निर्माण अनुदान  प्याकेज ४ का लागि आवेदन मागेकाे हाे  । असाेज १९ गतेलाई अन्तिम मिति ताेकिएकाे छ ।

    सुचना हेर्नुहाेस्

    प्रतिक्रिया दिनुहोस