ओखलढुंगा- भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पशु पालक किसानका फर्महरुबाट अनुदानका लागि आवेदन माग गरेकाे छ । आवेदन मागेकाे सुचना वेभसाइटमा राखिए पनि सबैकाे पहुँच नपुग्ने भन्दै किसानले सहज जानकारी पाउनु पर्ने माग गरेका छन् ।
सुचना अनुसार बाख्राकाे बृहतर पटेक प्याकेज २ र बाख्रा फर्मलाई खाेर निर्माण अनुदान प्याकेज ४ का लागि आवेदन मागेकाे हाे । असाेज १९ गतेलाई अन्तिम मिति ताेकिएकाे छ ।
सुचना हेर्नुहाेस्
प्रतिक्रिया दिनुहोस