२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

कृषि ज्ञान केन्द्रले ल्यायाे कृषकहरुका लगि यस्ताे अबसर ! (सूचनासहित)

  • २०७७ आश्विन ४, आईतबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- कृषि ज्ञान केन्द्रले कृषकहरुका लागि अनुदानका विभिन्न प्याकेज सार्वजनिक गर्दै आवेदन माग गरेकाे छ । असाेज १ गते सुचना नै निकालेर केन्द्रले मकैकाे उपादकत्व बृद्धि, सुन्तलाजात फलफुल अन्य फलफुल, युवा लक्षित तथा यान्त्रिकिकरण लगायतमा अनुदानका लागि आवेदन माग गरेकाे हाे ।

    यसरी अनुदान पाउन असाेज २१ भित्र ताेकिएकाे ढाँचामा आवेदन पेश गर्न अपिल गरेकाे छ । यसका लगि कृषक समुह कृषि सहकारी तथा स्वय व्यवसायिक कृषकहरुले आवेदन गर्न सक्नेछन् ।

    तिस्तृत सुचना यहाँ हेर्नुहाेस् 

    प्रतिक्रिया दिनुहोस