काठमाडौं- पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १९ जनाको मृत्यु पुष्टि भएको छ ।
काठमाडौंका ६, भक्तपुर, कपिलवस्तु र रुपन्देहीका २/२, ललितपुर, रामेछाप, गोरखा, नवलपरासी, सिराहा, पर्सा र मोरङका एक/एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालय र विभिन्न प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांक छ ।
प्रतिक्रिया दिनुहोस