ओखलढुंगा- ओखलढुंगा बजार क्षेत्रमा बसाेबार गरेका जिल्लाका उच्च पदस्थमै काेराेना देखिएपछि हाट बजार तथा हाेटल पसल बन्द गरिएकाे छ ।
जिल्ला कमाण्ड पाेष्टकाे बैठकले सिद्धिचरण नपा १२ मा वस्ने जिल्ला समन्वय समितिका प्रमुख काँग्रेस सभापति लगायतमा संक्रमण देखिएकाे र उनीहरुसँग धेरैकाे भेटघाट तथा कुराकानी हुने गरेका कारण सतर्कता अपनाउन यस्ताे निर्णग गरेकाे हाे ।
अत्यावश्यक बाहेक हिडडुल तथा आवत जावतमा राेक लगाइएकाे छ भने उपभाेग्य वस्तु किन्न पनि समय ताेकिएकाे छ । यसकाे व्यवस्थपनका लागि प्रहरी समेत परिचालन हुने छन् ।
थप निर्णय हेर्नुहाेस् ।
प्रतिक्रिया दिनुहोस