२०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024

गोंगबु हत्या प्रकरणमा एकजना पक्राउ

  • २०७७ श्रावण २६, सोमबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- गोंगबुमा एक पुरुषको विभत्स हत्या भएको घटनामा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् । चितवनको टाढी, माधवपुरबाट कल्पना शाही पक्राउ परेकी हुन् ।

    प्रहरी उच्च स्रोतका अनुसार अपराध भएको कोठामा बस्ने महिला पक्राउ परेकी हुन् । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय, चितवनमा राखिएको छ । प्रहरीले उनलाई काठमाडौं ल्याउँदैछ ।

    प्रतिक्रिया दिनुहोस