ओखलढुंगा- पाेखरी कस्ता हुन्छन् हामी धेरैले देखेकै हाे । तर पाेखरीकाे सुन्दरता हामीले पाेखराकाे फेवा तालसँग दाँज्छाैं । फेवाभन्दा पनि सुन्दर यी तालबारे जान्न मन लाग्याे हाेला ।
याे पाेखरी चिनकाे हाे । सेलिस्टिल पोखरी नाम दिइएकाे छ यसलाई । चीनको हेइलोङ्जियाङ प्रान्तको दक्षिण गेलाकीउ पर्वतमा रहेको यो ताल ३ मिलियन वर्ष पहिले ज्वालामुखी विस्फाेटन हुँदा मग्माबाट निर्माण भएको थियो ।
तस्वीर: सिन्ह्वा कल्चर एण्ड ट्राभल ।
प्रतिक्रिया दिनुहोस