२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

उपत्यकामा तीन स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

तस्वीर: सामाजिक सञ्जाल ।
  • २०७७ अषाढ १८, बिहिबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं-  उपत्यकामा तीन जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ललितपुर जिल्लामा तीन जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको हो ।

    स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालका अनुसार अल्का अपतालका २ जना तथा क्यान्सर अस्पतालका एकजना  गरी तीन जना  स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    प्रतिक्रिया दिनुहोस