प्रधानमन्त्री केपी ओलीले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा पुगेर नियमित स्वास्थ्य परीक्षण गराएका छन् । स्वास्थ्य परीक्षणका लागि ओली बुधबार केन्द्र पुगेका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नियमित स्वास्थ्य परीक्षण गराएर ओली बालुवाटार फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस