काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग अस्पताल पुगेका छन् । मुटुमा समस्या भएपछि बुधबार बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र गएकाे बताइएकाे छ ।
अस्पताल स्रोतले भने उनी नियमित स्वास्थ्य परीक्षणका लागि आएकाे जनाएकाे छ । उनकाे परिक्षणबारे थप खुलाइएकाे छैन ।
प्रतिक्रिया दिनुहोस