२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

सुन किन्नुहुन्छ ? मात्रै ९९ हजार ३ सय !

  • २०७७ श्रावण १६, शुक्रबार मा प्रकाशित ३ साल अघि
  •  काठमाडौं-  सुनको भाउ अघिल्लो दिनको भन्दा तोलामा तीन सय रुपैयाँले बृद्धि भएको छ ।

    बढ्दो मूल्यमा हरेक दिन नयाँ कीर्तिमान बनाएको सुनको भाउ ९९ हजार तीन सय रुपैयाँ प्रतितोला पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबारको सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च हो

    प्रतिक्रिया दिनुहोस