२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

नयाँ रेकर्ड: आज सुनकाे मूल्य कति ?

  • २०७७ श्रावण १५, बिहिबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- नेपाली बजारमा सुनको मूल्य तोलामा एक लाख नजिक पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाल सुनको प्रति तोला कारोबार मूल्य ९९ हजार रुपैयाँ तोकेको छ ।

    अघिल्लो दिनको तुलनामा तोलामै पाँच सय रुपैयाँले सुनको भाउ बढेको महासंघले जनाएको छ । यसैगरी तेजाबी सुनको भाउ पनि बढेर कारोबार मूल्य तोलाको ९८ हजार पाँच सय ६० रुपैयाँ पुगेको छ ।

    चाँदीको भाउ प्रतितोला १२ सय २५ रुपैयाँ तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस