२०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024

भ्रष्टाचार प्रकरणपछि रेडक्रसको कार्यसमिति भंग

  • २०७७ श्रावण १४, बुधबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- सरकारले अनियमिततामा मुछिएको भन्दै सञ्जीव थापा नेतृत्वको नेपाल रेडक्रस सोसाइटीको कार्यसमिति भंग गरेको छ । मन्त्रिपरिषद बैठकले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको प्रस्तावमा थापा नेतृत्वको कार्यसमिति विघटन गरेको छ ।

    राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीको संयोजक गठित भएको अध्ययन तथा अनुगमन समितिले रेडक्रसमा अनियमितताको विटघटन गर्न सिफारिस गरेपछि सरकारले रेडक्रसविरुद्ध यो कदम चालेको हो । २०६४ सालदेखि थापा लगातार रेडक्रसको अध्यक्ष रहदै आएका थिए ।

    प्रतिक्रिया दिनुहोस